यस्ता छन् कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय



सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशन आइतवार रातको १२ बजेदेखि अन्त्य हुने भएको छ।

यस्तै कोभिड-१९ को लक्षण सहितका बिरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निःशुल्क गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्