कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन



काठमााडौं : कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ ।महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नगर तेक्वान्दो विकास समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा चन्दु शाही र कोषाध्यक्षमा राजन थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्