एकदिवसीय वरीयतामा नेपाल यथावत



काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको हो । अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्