आयोगको अधिकार खुम्च्याइँदै, स‌ंसदमा विधेयक अघि बढेपछि द्वन्द्व



काठमाडाै‌ : राष्ट्रिय मानव अधिकार आयोगको अधिककार संकुचित गर्ने गरी संसदमा विधेयक अघि बढाइएपछि सरकार र आयोगबीच द्वन्द्व बढेको समाचार आजको कान्पिुर दैनिकले पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ । 

आयोगले विधेयकका प्रावधानमा आपत्ति जनाउँदै सच्याउन मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यादलयलाई पत्र पठाएको समाचारमा उल्लेख छ। आयोगले प्रस्वावित प्रावाधानले आयोगको स्वायत्तता र स्वतन्त्रतामा आँच आउने ठहर गर्दै पत्र पठाएको बताएको छ। 

प्रतिक्रिया दिनुहोस्