पदपूर्ति सम्बन्धी लोक सेवा आयोगको संशोधित वार्षिक कार्यतालिका सार्वजनिक



काठमाडौं : लोक सेवा आयोगले २०७५/०७६ को पदपूर्ति सम्बन्धि संशोधित वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले लोक सेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न गरेको अनुरोधसँगै आयोगको नियमित कार्यतालिका प्रभावित भएको थियो ।

 

आयोगले सहसचिव, उपसचिव वा सो सरह तथा एघारौँ र नवौँ तहका लागि लिखित परीक्षाहरूको विज्ञापन मंसिरमा सञ्चालन गर्ने र पुस १ गतेदेखि पुरानै कार्यतालिकालाई असर नपर्ने गरी आयोगको विहिबारको बैठकले पारित गरेको छ ।


यस्ताे छ कार्यतालिका

प्रतिक्रिया दिनुहोस्