एआइजीका लागि विश्वराज पोखरेल सिफारिस



काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको छ। गृह मन्त्रालयमा आज बसेको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले प्रहरीमा एक एआइजी पद थप गर्ने निर्णय गरेपछि पोखरेललाई सो पदमा बढुवाका लागि सोमबार सिफारिस गरिएको हो। 

प्रतिक्रिया दिनुहोस्