मेस्सीको मन छुने गोल सेलेब्रेसन महँगो : बार्सिलोनालाई जरिवाना



काठमाडौं : बार्सिलोनाले २ हजार ७ सय पाउन्ड (नेपाली ४ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण जरिवाना तिर्नुपर्ने भएको हो।

लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गरेका थिए।

The price of the fine that Barcelona must pay for Messi's tribute to  Maradona | EN24 Mexico

गोल गरेपछि उनले नेवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिँदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए । आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए ।

Barcelona set to be fined for Lionel Messi's touching tribute to Diego  Maradona - Eurosport

तर स्पेनिस फुटबल फेडेरेसनले खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने’ नियम रहेको जनाएको छ ।

मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीको यो शैलीलाई ग्रेट मोमेन्ट भनेका छन् ।

Lionel Messi: Barcelona set for fine after celebration in tribute to Diego  Maradona | The Independent

म्यारोडोनाको गत बुधबार ६० वर्षको उमेरमा हृदयघातका कारण ब्युनर्स आयर्समा निधन भएको थियो ।

Barcelona To Pay Fine After Messi's Celebration For Diego Maradona »  Naijaloaded
Image may contain: 2 people, outdoor
Great in every sense' - Koeman proud of Messi after Barcelona goal and  Maradona tribute celebration | Goal.com
Lionel Messi Emotional Tribute to Diego Maradona to Cost Barcelona
प्रतिक्रिया दिनुहोस्