आदित्य र श्वेता कश्मीर पुगे हनिमून मनाउन



काठमाडौं : गायक तथा होस्ट आदित्य नारायण विवाह पछि हनीमून मनाउन कश्मिर गएका छन् । उनी अभिनेत्री तथा श्रीमती श्वेतासँग हनिमून मनाउन कश्मिर पुगेका हुन् ।

उनीहरुले सामाजिक संजालमा फोटो सेयर गरेका छन् । जुन अहिले भाइरल बनिरहेको छ। आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए । एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् ।

https://www.instagram.com/explore/locations/244861271/srinagar-jammu-and-kashmir/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस्