रबि मल्ल भन्दैछन् ‘तिमीसँग मन साटे’



काठमाडौं : रबि मल्लको शब्द र सङ्गीत रहेको गीत ‘तिमीसँग मन साटे’ सार्वजनिक भएको छ ।

निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रहेको उक्त गीतमा सङ्गीत संयोजन दीक्षित पौडेल रहेको छ ।

मिसिंगरमास्टरिंग प्रकाश मिश्राले गरेका छन् भने गीत अक्वस्टिक नेपाल स्टुडियोमा रेकर्डिंग गरिएको हो ।

शोर्निम थापाले निर्देशन गरेको उक्त गीतमा निक्लस अर्याल र मुस्कान वाग्लेले रोमान्स देख्न सकिन्छ ।

प्रकाशित : पुस ६, २०७७

प्रतिक्रिया दिनुहोस्