काठमाडाैंमा बिजुलीका तार भूमिगत गरिने



काठमाडाैं : बिजुलीका खम्बामा टेलिफोन र केबलका पनि तार भएपछि त्यसले राजधानीको सौन्दर्य बिगारेको भन्ने गुनासोबीच नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार जमिनमुनि बिछ्याउने योजना अघि सारेको छ।

 

बिजुलीकाे तारसँगै प्राधिकरणले फाइबर अप्टिकल पनि बिछ्याउने तयारी गरेकाे छ ।  त्यसका लागि बोलपत्र आह्वान गरिएको प्राधिकरणले जनाएको छ।

 

त्यसका लागि एकपटक मात्र सडक खनिने र त्यसमा निजी कम्पनीका इन्टरनेट कम्पनीले तर बिछ्याउन सक्ने प्राधिकरणले बताएकाे छ । बीबीसीसँग कुलमान घिसिङकाे अन्तर्वार्तामा अाधारित

 

प्रतिक्रिया दिनुहोस्