सानिया मिर्जा दम्पतीलाई पुत्रलाभ



बीबीसी : भारतीय टेनिस खेलाडी सानिया मिर्जा र पाकिस्तानी खेलाडी साेएब मल्लिककाे घरमा खुसीयाली छाएकाे छ । 

 

मिर्जा दम्पतीलाई पुत्रलाभ भएकाे छ । सानियाले ३० अक्टाेबर बिहान एक बालकलाई जन्म दिएकी छन् । पु्त्रलाभ भएकाे जानकारी मिर्जाका पति साेएबले टि्वटरमार्फत जानकारी गराएका हुन् । 

 

मलिककले टि्वटरमा #babymirzamalik लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्