मन्दाना करीमीले लगाइन् यस्तो पोशाक, फ्यानले बनाए मजाक !



काठमाडौं : मोडल तथा कलाकार मन्दाना करीमी आफ्नो बोल्ड इमेजका कारण चर्चामा आउने गर्छिन् । बिग बोसकी प्रतियोगी यी मोडलको आउटफिटका कारण पनि चर्चामा छिन् । मुम्बईको एक रेष्टुरेन्टको बाहिर खिचिएका केही तस्वीर यतिबेला भाइरल भइरहेका छन् । उनको एक तस्वीरको भने खुबै मजाक बनाइएको थियो ।

उनी यी तस्वीरमा ह्वाइट टपका साथ देखिएकी छिन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताले उनको स्टाइललाई लिएर विभिन्न प्रतिक्रिया पनि दिएका छन् । कमेन्टमा केही प्रयोगकर्ताले लेखेका छन् – रेलमुनि गएकी थियौ कि क्यो हो ?

उनले आफ्ना तस्वीर इन्स्टाग्राममा पनि शेयर गरेकी छिन् । कैयनले उनका तस्वीर रुचाएका पनि छन् । कतिले भने मजाक उडाएका छन् ।

उनले आफ्ना हट तस्वीरु सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् । बितेका दिनमा उनले खिचेको टपलेस तस्वीरको पनि खुबै चर्चा भएको थियो । हेरौं तस्वीर:

प्रतिक्रिया दिनुहोस्