मेकअप पुछ्ने बित्तिकै यस्ता देखिन्छन् यी २५ सेलिब्रिटी



एजेन्सी : जब हामी कुनै म्यागजिनक हेर्छौं वा सेलिब्रिटीको इन्स्टाग्राम वा ट्वीटर अकाउन्ट हेर्छौं तब उनीहरुको सुन्दरतामा मुग्ध हुन्छौं । हामीले सोच्छौं कि यस्तो सुन्दरता त मेकअपपछि मात्र प्राप्त गर्न सकिन्छ तर कति सेलिब्रिटी आफ्नो प्राकृतिक सुन्दरतासँग यति सहज छन् कि त्यसलाई सार्वजनिक गर्न पनि हिच्किचाउँदैनन् ।

ब्राइट साइडले सेलिब्रिटीका मेकअप बिनाका तस्बिर संकलन गरेको छ ।

१. डेमी लोभ्याटो

२. लेडी गागा

३. बियोन्से

४. सोफिया भर्गरा

५. गनेथ पाल्त्रो

६. क्रिसी तेइगेन

७. केशा

८. एड्रियाना लिमा

९. जेसिका अल्बा

१०. गिगी हदिद

११. हेइदी क्लम

१२. ताइरा ब्यांक्स

१३. मिरान्दा केर

१४. ड्रिउ ब्यारीमोर

१५. निकोल रिची

१६. रिहाना

१७. केन्दल जेनर

१८. क्याले क्वाको

१९. जेसी जे

२०. एलिसिया किज

२१. जेनिफर लोपेज

२२. लुपिता न्योगोङ्ग

२३. बोइ जोर्ज

२४. प्रियंका चोपडा

२५. एस्ले ग्राहम

प्रतिक्रिया दिनुहोस्