प्रधानमन्त्रीकाे स्वास्थ्यलाई लिएर भ्रामक समाचार राख्ने अनलाइन सञ्चालक पक्राउ



काठमाडाैं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यप्रति भ्रामक समाचार राख्ने अनलाइन सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

केही दिनअघि कतै नाम नसुनिएको पाथीभरा अनलाइन नामक मिडियाले दुखद् खबर, हार्दिक श्रद्धाञ्जलि, केपी ओलीको अस्पतालमा निधन भनी समाचार प्रसारण गरेको थियो । अनलाइन सञ्चालकलाई कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाइएकाे प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्