युएईद्धारा आममाफीको समयावधि एक महिना थप



एजेन्सी :   संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १द्ध सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो । 

 

उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो । 

 

आबुधाबीस्थित नेपाली दुतावासले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आमाफीको भरपुर सदुपयोग गर्न पुनः आग्रह गरेको छ ।

 

आजको गोरखापत्र दैनिकले यो समाचार छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्