१२ तस्विरमा हेर्नुहोस् कांग्रेसको चियापान



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसरमा शुक्रबार चियापान कार्यक्रम गरेको छ ।

पार्टी कार्यालय सानेपामा गरिएको चियापानमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताहरु पुगेका थिए ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतका कुटनीतिक नियोगका अधिकारी पनि चियापानमा पुगेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्