शिक्षामन्त्री पौडेल र डा.केसीबिच भेटवार्ता : यस्तो विषयमा भयो छलफल



काठमाडौँ : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र वरिष्ठ चिकित्सक डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ । भेटमा चिकित्सा शिक्षा क्षेत्रमा विद्यमान समस्या समाधानका लगाएतका विषयमा छलफल भएको बताईएको छ ।

साथै चिकित्सा शिक्षा सुधारका लागि पटक-पटक अनशन बस्दै आएका डा. केसीले बिगतमा पुरा नभएका माग सम्बोधनका लागि शिक्षामन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्