तीनै तहका निर्वाचनका लागि तयारी रहन निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
२९ असारमा प्रधानमन्त्री भएका देउवाले पहिलो पटक शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरेका छन् ।
‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्