चितवनमा शनिबार विधुत आपूर्ति बन्द हुने 



चितवन : चितवनमा शनिबार विधुत आपुर्तिबन्द हुने भएको छ । भरतपुर महानगरपालिका बाईपास सडकमा भएको विधुतीय संरचना स्तान्तरण गर्नु पर्ने भएकोले ३३∕११ के.भी चनौली र ३३∕११ के.भी पर्साको लाईनबन्द गर्नुपरेको नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

विहान ९ वजे देखी साझ ५ बजे सम्म चनौली र पर्सावाट वितरण भएको विधुत आपुर्ती वन्द रहेने भरतपुर वितरण केन्द्रले सूचना जारी गरी जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्