आज सेयर बजार बन्द



काठमाडौं : सेयर बजार बुधबार बन्द रहने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर कारोबार पनि बन्द गरिएको हो ।

सेयर कारोबार बिहीबार बिहान बिहान ११ बजेबाट पूर्ववत सञ्चालनमा अउाने छ । यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्