दिपिकाको सुन्दरता छल्किने केही तस्बिर 



काठमाडाैं : अभिनेत्री दिपिका प्रसाई चलचित्र ऐश्वर्याबाट नेपाली चलचित्रमा डेब्यू गरेकी हुन्। कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन्।

चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए ।  त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे । 

। उनै दीपिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन् ।

Image result for deepika prasain

Image result for deepika prasain

Image result for deepikaparsai

प्रतिक्रिया दिनुहोस्