पुजाकाे मन लोभ्याउने तस्बिर 



पुजा शर्माले चलचित्र क्षेत्रमा ‘थ्रि लभर्स’ फिल्मबाट डेब्यु गरेकी हुन्। उनले त्यसपछि ‘मधुमास’ र ‘अझैपनि’ फिल्ममा अभिनय गरीन्। तर उनलाई उचाइमा पुर्याउने काम भने ‘प्रेमगित’ले गर्यो। 

Related image

उनी ‘प्रेमगित’ मा काम गरेपछि दर्शक माझ निकै परिचित भइन्। उनले आकाश श्रेष्ठले ‘रामकाहानी’ मा काम गरे लगतै उनलाई दर्शकले आकाश सँग सुहाएको भनि प्रतिक्रिया दिए। 

Related image

पुजा र्शमा एक चुलबुले स्वभाव भएकी नायिका हुन्।  

Image result for nepali puja sharma photo traditional dress

Related image

Image result for nepali puja sharma photo

Related image

प्रतिक्रिया दिनुहोस्