साताको पहिलो दिन सेयर बजार राताम्मे



काठमाडौं : साताको पहिलो दिन सेयर बजार राताम्मे भएको छ। नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ। आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ।

प्रतिक्रिया दिनुहोस्