फिल्म प्रिमियर :  सबैको नजरमा ‘हट’ सेलेना



हलिउडकी चर्चित नायिका तथा गायिका सेलेना गोमेज सन् २०१६ देखि सक्रिय रुपमा चलचित्रमा काम गरिरहेकी छन्।जब सेलेना त्यहाँ पुगिन्। सबैको नजर उनको कालो पोशाकमा र बोल्ड लुक्समा पर्यो।

Unmissable: The outfit came with some added flair thanks to pom-poms of lustrous black feathers over her upper arms

उनी सोमबार हलिउड चलचित्र ‘द डेड डोन्ट लाई’ चलचित्रको प्रिमियर सोमा पुगेकी थिइन्। यस चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिएको छ।

सेलेना

चलचित्रको प्रिमियर म्युजियम अफ मोडर्न आर्टमा गरिएको थियो। यस चलचित्र गत मे महिनाको १४ तारिखमा कान्स फेस्टिभलमा एकपटक रिलिज गरिएको थियो।

z

२६ वर्षीया गोमेज चर्चित अमेरिकी गायक जस्टिन बिबरका पूर्व प्रेमिकाहुन्। अमेरिकामा यस चलचित्र यसै महिनाको १४ तारिखदेखि प्रदर्शन हुन लागेको छ।

 

प्रतिक्रिया दिनुहोस्