नजर हटाउन मन नलाग्ने दीपिकाका यी सुन्दर तस्वीर



काठमाडौं : चलचित्र ऐश्वर्याबाट नेपाली चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ । चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो ।

उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए ।  त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे ।

चलचित्रलाई दर्शककले राम्रै साथ दिए । कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । उनै दीपिकाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही तस्वीर यस्ता छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्