अनन्तकालसम्म रहने भएकोले संसदबाट अनुमोदन आवश्यक (दस्तावेजसहित)



काठमाडौँ । सरकारले एमसीसी परियोजनाका केही प्रवधानहरु अनन्तकालसम्म रहने भएकाले संसदबाट अनुमोदन आवश्यक भएको जनाएको छ । सरकारले एमसीसीको विषयमा दस्तावेज सार्वजनिक गर्दै यो योजनामा सबै दलको अनपत्व रहेको र नेपाल आफैले पहिचान नगरेको परियोजना भएको जनाएको छ ।

एमसीसीको विषयमा विवादित रहेको विभिन्न बुँदाहरुको प्रष्टिकरण दिँदै सरकारले एमसीसीलाई छिट्टै संसदबाट पास गर्नु पर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्