‘कबीर सिंह’पछि कियारालाई हात पर्‍यो अर्को सफलता



बलिउड अभिनेत्री कियारा आडवाणीले हाल प्रदर्शनरतः सिनेमा 'कबीर सिंह'बाट तारिफ बटुलिरहेकी छिन्। सिनेमाले वक्सअफिसमा पैसा छापिरहेको छ।

Related image

व्यापार र समिक्षाबाट सुखद अनुभूति गरिरहेकी कियारालाई अर्को खुशी मिलेको छ। उनी चर्चित निर्माता तथा निर्देशक करण जोहरको नयाँ सिनेमाका लागि छनौट भएकी छन्।

Related image

करणले सो सिनेमामा रहेको कियारा फस्ट लुक आफैले सार्वजनिक गरेका छन्। सो फस्ट लुकले हाल सामाजिक संजालमा राम्रो चर्चा बटुलिरहेको बताइन्छ।

Presenting the first look of the rockstar @Advani_Kiara in #Guilty, an upcoming @NetflixIndia original film directed by the very talented @ruchinarain18 and produced by @Dharmatic_! @apoorvamehta18 @DharmaMovies pic.twitter.com/JOz3WgeTRI

— Karan Johar (@karanjohar) June 25, 2019

 कियारा करणको आगामी सिनेमा 'गिल्टी'मा देखिनेछिन्। यो सिनेमा सिनेमा घरमा नभइ नेट फ्लिक्समा रिलिज हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्