‘भारत’को विश्वव्यापी कमाइ ३२५ करोड



सलमान खान तथा क्याटरिना कैफ स्टारर 'भारत'ले विश्वव्यापीरूपमा ३२५ करोडको कमाइ गरेको छ। सिनेमाको आधिकारिक ट्वीटर एकाउन्टबाट यसको जानकारी दिइएको हो। रिलिज पश्चात भारतमा सिनेमाले मिश्रित प्रतिक्रिया पाएको थियो। कमाइको मामिलामा 'भारत'ले सलमानका यसअघिका सिनेमाको कीर्तिमानसमेत तोडेको छ।

Related image

सिनेमाले रिलिजको दिन सर्वाधिक कमाइ गर्ने सिनेमाको रेकर्ड तोडेको हो। 'भारत'अघि सलमानको 'प्रेम रतन धन पायो'ले रिलिजको पहिलो दिन ४०.३५ करोड भारू कमाएको थियो। सलमान खान तथा क्याटरिना कैफ स्टारर 'भारत'ले विश्वव्यापीरूपमा ३२५ करोडको कमाइ गरेको छ। सिनेमाको आधिकारिक ट्वीटर एकाउन्टबाट यसको जानकारी दिइएको हो।

Thank you all for making 'Bharat' a Global Blockbuster ? #BharatThanksTheWorld@BeingSalmanKhan @aliabbaszafar @atulreellife @itsBhushanKumar #KatrinaKaif #Tabu @bindasbhidu @DishPatani @WhoSunilGrover @norafatehi @nikhilnamit @reellifeprodn @SKFilmsOfficial @tseries pic.twitter.com/oVHzfHrhJG

— Bharat (@Bharat_TheFilm) June 26, 2019

रिलिज पश्चात भारतमा सिनेमाले मिश्रित प्रतिक्रिया पाएको थियो। कमाइको मामिलामा 'भारत'ले सलमानका यसअघिका सिनेमाको कीर्तिमानसमेत तोडेको छ। सिनेमाले रिलिजको दिन सर्वाधिक कमाइ गर्ने सिनेमाको रेकर्ड तोडेको हो। 'भारत'अघि सलमानको 'प्रेम रतन धन पायो'ले रिलिजको पहिलो दिन ४०.३५ करोड भारू कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्