‘क्युट’ जाह्नवी कपूरका रोमान्टिक पोज



अभिनेत्री जाह्नवी कपूर बलिउडकी क्युट अभिनेत्रीमध्ये एक हुन्। डेब्यु फिल्म ‘धडक’ बाट उनले अभिनयमा तारिफ बटुलिन्। उनी छिट्टै नै फिल्म ‘रुही अफ्जा’ मार्फत दर्शकमाझ आउँदैछिन्।

User Image

सामाजिक सञ्जालमा जाह्नवी कपूरको राम्रो फ्यान फलोइङ छ। उनले शेयर गरेका तस्वीरमा फ्यानले मन परेको कमेन्ट गरिरहेका हुन्छन्। राजकुमार रावसँग फिल्म ‘रुही–अफ्जा’ मार्फत पर्दामा आउन लागेकी जाह्नवी गुञ्जन सक्सेनाको बायोपिक फिल्ममा पनि देखिँदैछिन्।

आफ्नो क्युटनेसका कारण पनि चर्चामा रहिरहने यी क्युट गर्लका केही तस्वीर हेरौँ:

 

 

प्रतिक्रिया दिनुहोस्