एमसीसी पास गर्नु देउवा सरकारको सफलता : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउनु वर्तमान सरकारको सफलता भएको उल्लेख गरेको छ ।

‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको ्एमसीसी संसद्बाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्