ललितपुर महानगरमा कांग्रेसलाई अग्रता



ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । ५० मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २८ मत पाएका छन् ।

त्यस्तै, एमालेका उम्मेदबार हरिकृष्ण ब्यञ्जनकारले १० मत पाएका छन् । बडा नम्वर १ बाट मत गणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्