धादिङको गल्छी गाउँपालिकामा एमालेको अग्रता



धादिङ । धादिङको गल्छी गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । एमाले अध्यक्षका उम्मेदवारले १३१२ मत पाउँदा नेकपा एसका उम्मेदवारले ७९२ मत पाएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । गठबन्धन दलबाट कांग्रेसले उपाध्यक्षमा उम्मेदावारी दिएको थियो । उपाध्यक्षमा कांग्रेसले ११०६ मत पाउँदा एमाले उापध्यक्षका उम्मेदवारले ९९८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्