गोदावरी–३ को वडाध्यक्षमा माओवादीका राज घिमिरे विजयी



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ को वडाध्यक्षमा माओवादी केन्द्रका राज घिमिरे निर्वाचित भएका छन् ।

नायक घिमिरे पछिल्लो समय समाजसेवी र राजनीतिककर्मीका रुपमा बढी चिनिन्छन् । स्वास्थ्य, शिक्षा, रोजगारी र विकास नै स्थानीय तहको मुल एजेण्डा भएको घिमिरेको भनाई छ । वडामा हुँदै आएको भ्रष्टाचारलाई निर्मुल गर्ने आफ्नो पहिलो काम हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्