बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)



काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।

बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्