नायिका उर्वशी रौतेलाको बोल्ड अवतार (फोटो फिचर)



एजेन्सी : फिल्ममा स्थापित हुन् संघर्षरत नायिका उर्वशी रौतेला बलिउडकी सुन्दर नायिकाको सुचिमा पर्ने गदर्छिन। उनले बिभिन्न सौन्दर्य प्रत्योगिताको टाइटल जितीसकेकी छिन्। मोडलिङ हुँदै बलिउडमा प्रबेश गरेकी उनले अभिनय गरेको ‘सनम रे’ निकै सफल भएको थियो।

अक्सर बोल्ड अन्दाजमा देखिने उर्वशी आफ्नो आगामी फिल्म ‘हेट स्टोरी ’को तयारीमा रहेकी छन्। बंगाली,साउथ फिल्ममा अभिनय गरेकी उनले हाल सम्म ७ फिल्ममा अभिनय गरेकी छन्।

हालै उनकाे र भारतीय क्रिकेटर हार्दिक पाण्ड्या बीचको अफेयर चर्चा जताततै छ। यतिबेला दुईको एक भिडियो भाइरल भइरहेको छ। यसैबीच अभिनेत्रीले इंस्टाग्राममा स्टोरी गर्दै मिडिया च्यानलदेखि युट्युबसम्मलाई त्यस्ता भिडियो हटाउनेबारे कुरा गरेकी थिइन्। 

उनले भनेकी थिइन्, 'म अनुरोध गर्छु कि यस्ता खाले भिडियोका लागि जिम्मेवार मिडिया च्यानल हुन्। प्लिज युट्युबमा यस्ता भिडियो अपलोड गर्न बन्द गरिदिनुस्। किनकी मेरो पनि परिवार छ। मैले पनि जवाफ दिनुपर्छ। यस्ता खाले भिडियोले मलाई समस्या पार्न सक्छ।'

उनले इंस्टाग्राममा सेयर गरेका तस्बिर :- 

 

 

प्रतिक्रिया दिनुहोस्