समुद्री बिचमा बिदा मनाए यी सेक्सी अभिनेत्रीले (फोटो फिचर)



एजेन्सी : विश्वमा विभिन्न क्षेत्र छन् जहाँ बिदा मनाउन हरेक मुलुकबाट पर्यटक पुगिरहेका हुन्छन्। हामी पनि आफ्नो गच्छेअनुसार बिदाको सदुपयोग गर्छौं। विभिन्न समुद्री तटमा यी अभिनेत्रीहरु आफ्नो बिदा मनाउन पुगेका छन्। उनीहरुले यहाँ खुलेरै बिदाको सदुपयोग गरेका छन्। यही बिदा मनाउने क्रममा अभिनेत्री कस्ता देखिए त उनीहरुलको सेक्सी तस्बिरहरु हामीले यहाँ समावेश गरेका छौं।

यो उनीहरुको सुन्दर तस्बिर तथा पर्यटक आकर्षणले अनमोल क्षण मानिन्छ। यहीं पुगेका छन् यी सुन्दर अभिनेत्रीहरु।

१. माल्दिभ्सको बिचमा क्याट्रिना कैफ :- माल्दिभ्सको बिचमा बलिउड अभिनेत्री क्याट्रिना कैफ निकै खुलेको देखिएकी छन्। उनले हालै बिदा सदुपयोग गर्दै माल्दिभ्सको सुन्दर बिचमा फोटो सेसन गरेकी छन्। हामीले जानेकै कुरो हो माल्दिभ्स निकै सुन्दर मुलुक हो । सफा पानी, सुन्दर घर तथा प्राचीन समुद्र तटका साथै पानी अर्थात् समुद्र मनपराउनेलाई यहाँ स्वर्गभन्दा कम मानिँदैन।

२. साथीहरुसँग बिदा मनाउन भारतकै गोवा पुगेकी वाणी कपुर :-  वाणी आफ्ना साथीहरुसँग बिदा मनाउन गोवा यात्रा पुगेकी छन् । सोही सुन्दरीहरुको टोलीमा बिदालाई मनोरञ्जनपूर्ण बनाउन उनले कुनै कसर बाँकी राखिनन् । संयोगले तिनै नजिककी एक साथीको बिहेको कार्यक्रम पनि थियो । उनीहरुले बिहेसँगै गोवामा निकै मस्ती गरे ।

३. सोफी चौधरी माल्दिभ्सको समुद्री तटमा :- गायक सोफी चौधरीले माल्दिभ्सको समुद्री तटमा निकै रमाइलो गरिन्। बिदा स्मरणीय बनेको उनको प्रतिक्रिया थियो। समुद्र तटामा उनको गर्मी हरायो। शीतल समुद्रमा उनी साथीहरुसँग बिदा मनाउन पुगेकी थिइन्। उनले आफ्नो बिदाको भरपूर आनन्द लिइन्।

४. थाइल्यान्डमा आराम गर्दै सनी लियोनी :- सनी लियोनले आफ्नो बिदा थाइल्यान्डको बिचमा मनाइरहेकी थिइन्। बलिउड अभिनेत्री लियोनीले केही महिनाको अन्तरालमा थाइल्यान्डको सुन्दर होटेलमा आफ्नो पतिको साथमा समुद्रको दृष्यावलोकनको आनन्द लिइन्। यही आन्नदकै लागि उनले बिदा मिलाएकी हुन्। सेतो कपडामा उनी निकै खुलेकी छन्।

५. प्रियंका चोपडाले मियामीको सूर्यलाई माथ खुवाइन् :- बलिउड अभिनेत्री प्रियंका चोपड़ा मियामी समुद्रलाई निकै मन पराउँछन्। उनले स्टाइलिस्ट बिकिनीमा समुद्रमा डुब्कीसमेत लगाइन्।

६. माल्दिभ्सको एक इन्फिनिटी पुलाम राधिका आप्टे :-  सूर्य, बालुवा तथा एक पूर्ण मन। राधिका आप्टेको माल्दिभ्सको यात्रा बदासँगै सुन्दर तस्बिर खिच्नु थियो। उनले आफ्ना केही साथी तथा मेकअप कलाकारसँग इन्फिनिटी पुलमा बिदाको भरपूर आनन्द प्राप्त गरिन्। उनी यहाँ डुब्न थालेको सूर्यझैं चम्किली देखिएकी छन्।

७. माल्दिभ्समा बिदा मनाउँदै करिना कपुर :- करिना कपुर, सैफ अली खान तथा उनका पुत्र तैमुर माल्दिभ्समा सोहा अली खान, कुणाल केमु तथा उनकी छोरी इनाया नौमीका साथ अदभुत समय बिताए। सोहाले समूहमा नांगो खुटामा विलासी रिसोर्टमा खिचिएको तस्बिर सार्वजनिक समेत गरेकी छन्।

८. माल्दिभ्समै आलियाको सेक्सी फोटो सुट :- माल्दिभ्सको समुद्र तटमा बालुवामा उनले खत्राको फोटो सुट गरिन्। निकै खुलेकी आलियाको यो तस्बिर हेर्दा उनले आफ्नो बिदाको सदुपयोग मज्जैले गरेकी छन्। उनी भन्छिन्, 'बिदाको आनन्द लिन सर्वश्रेष्ठ पर्यटकीय स्थल जानु उपयुक्त हुन्छ।'

९. योगा होलिडेमा जाने अनुष्का शेट्टी :- अनुष्का शेट्टी एक योग प्रशिक्षक बन्न सक्छिन्। तर उनको कामले नै उनको समग्र कार्यक्रमलाई प्रभावित बनाएको हुन्छ। उनले यो पनि मान्छिन् कि योग जीवनको उच्चतम् सुख प्राप्त गर्ने अवसर पनि हो। 'जसबाट हामी तन्दरुस्त हुन सक्छौं,' उनको भनाइ छ।

१०. मेक्सिकोमा बिदा मिलाउँदै सन्नी लियोनी :-  मेक्सिको समुद्री तटमा पतिसँगै पुगेकी सन्नी लियोनी निकै खुलेकी छन्। उसो त उनको ड्रेस सेन्स पनि उत्तिकै छ। उनी परिवारका साथ बिदाको सदुपयोग गर्छिन्। उनी मौका मिल्नासाथ पतिका साथ समुद्री तट पुगिहाल्छिन्।

११. बालीमा ईशा गुप्ताको बिदा :-  इन्डोनेसियाको बालीमा ईशा गुप्ताले बिदाको निकै सदुपयोग गरेकी छन्। समुद्री तटमा बिकिनीमा ईशा निकै खुलेकी छिन्।

१२ . परिणीति चोपडाको बिदा माल्दिभ्समा :- समुद्री तटमा परिणीति चोपडा सेतो कपडामा निकै खुलेकी छन्। उनी बिदा पाउनेबित्तिकै समुद्री तट पुगिहाल्छिन्।

१३. माल्दिभ्समा बिदा मनाउँदै सोनाक्षी सिन्हा :-  सोनाक्षी सिन्हा पनि बिदाको सदुपयोग गर्नेमा माहिर मानिन्छिन्। उनले बिदा पाउनेबित्तिकै समुद्री तटमा पुगेर फोटो सेसन गर्न रुचाउँछिन्। उनी इन्टाग्राममा पनि उत्तिकै सक्रिय छिन्। उनले बेलाबेला आफ्ना नयाँ अवतारका तस्बिरहर पोस्ट गरिरहेकी हुन्छन्।

१४. गोवामा निधि अग्रवालको बिदा :- निधि अग्रवाल बिदा पाउनेबित्तिकै साथीहरु लिएर कहीं न कहीं पुगिरहेकी हुन्छन्। उनले भरखरमात्र छोटो बिदामा साथीहरु लिएर गोवा पुगिन्। त्यहाँको स्विमिङ पुलमा उनको खुलेको तस्बिरले पनि मन्त्रमुग्ध बनाउँछ। उनी स्विमिङ पुलमा माथि वानपिस बिकिनीमा देखिएकी छिन्।

१५. माल्दिभ्स समुद्री तटमा छुट्टी मनाउँदै मलाइका अरोडा खान :-  उनलाई बिदा त निहुँ मात्र हो। अलिकति फुर्सद मिल्यो कि कहीं न कहीं पुग्छिन्। विशेष गरी समुद्री तट उनलाई प्यारो लाग्छ। सलमान खानकी बुहारी भए पनि पारपाचुकेपछि उनी अहिले अर्जुन कपुरसँगको प्रेममा डुबेको बलिउडमा चर्चा छ। 

प्रतिक्रिया दिनुहोस्