उमालाई मस्ती बनायो !



काठमाडौं: नेपाली लोक दोहरी क्षत्रमा सकृय हुँदै गरेकी गायिका उमादेवी खानलको तिज गित सार्वजनिक भएको छ । “मस्ती बनायो” बोलको गित युट्युवमा सार्वजनिक भएको हो ।

प्रभु लम्सालको शब्द रहेको गितमा उमादेवी खनालको लय र स्वर रहेको छ । गीतको भडियोमा रिना थापा,प्रभु लम्साल र कृति थापाको अभिनय रहेको छ ।

उक्त गीत आलाप स्टुडियोले युटुब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्