कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्