काठमाडाैं महानगर मेयर बालेन साहले लिए शपथ (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले शपथ ग्रहण गरेका छन् । उनीसहित महानगरमा निर्वाचित जनप्रतिनिधिले साेमबार पद तथा गाेपनीयताकाे शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्