प्राथमिक तह तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षकका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। आयोगले गएको चैत्र २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

लिखित परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीलाई आयोगले असार २३ गते बिहान ८ बजेदेखि अन्तर्वार्ताको मिति तोकको छ। निमावि तहका शिक्षकको अन्तरवार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्