images

आँखा जचाउन गएकी युवतीलाई डाक्टरले यौन सम्पर्क राख्न खाेजेपछि ......

द नेपालटप | प्रकाशित: २०७६-४-२७ गते
आँखा जचाउन गएकी युवतीलाई डाक्टरले यौन सम्पर्क राख्न खाेजेपछि ......

आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।

२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए । आँखा रोगका ती डाक्टर कहाँ जचाउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए ।

पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन। प्रहरीका अनुसार पक्राउ परेका डाक्टरमाथि अनुसन्धान भइरहेको छ। उनकाे जाहेरीमा डाक्टरले याैन इच्छा देखाउँदै आफ्नाे सम्वेदनशील अंगमा हात हालेकाे उल्लेख गरिएकाे छ ।उनले आरोप अस्वीकार गरेका छन्।

प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण, उनको बयान तथा सबुत संकलन गर्ने काम भइरहेको बताएको छ। ‘अनुसन्धान भइरहेकाले यसबारे अहिले थप भन्न मिलेन,’ चिमरियाले भने।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पोखरामा ११ वटा वडा कार्यालय चोर्ने एक्ला थापा: चोरी पोखरामा, बिक्री कलंकीमा 

पोखरामा ११ वटा वडा कार्यालय चोर्ने एक्ला थापा: चोरी पोखरामा, बिक्री कलंकीमा 

कास्की : पोखराको विभिन्न ११ वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गर्दै आएका एक जना पक्राउ परेका छन् । काठमाडौं..

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

बढ्दै अपराध, परिवारकै सदस्यबाट खतरा

कैलाली : केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनाम..

११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ

काठमाडौं : बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका एकजना स्थायी कर्मचारी पक्राउ परेका छन् । ११ वर्..

तीन लाख नगदसहित सहायक वन अधिकृत डिसी अख्तियारको नियन्त्रणमा

तीन लाख नगदसहित सहायक वन अधिकृत डिसी अख्तियारको नियन्त्रणमा

डडेल्धुरा : तीन लाख नगदसहित सहायक वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले समातेको छ। जिल्लाको गन्..

चोर्न पसेको घरभित्र स्वर्गीय आनन्द मिलेपछि...

चोर्न पसेको घरभित्र स्वर्गीय आनन्द मिलेपछि...

बुटवल : ‘हामी आठ जनाको टोली रडले  ढोका फोडेर  मेघेदाईको घरमा चोर्न पसको हौँ,  दराज–..

विराटनगरमा प्रहरी कार्यालय नजिकै रहेका दुई पसलमा चोरी  

विराटनगरमा प्रहरी कार्यालय नजिकै रहेका दुई पसलमा चोरी  

मोरङ : बुधबार राति विराटनगरको दुई वटा पसल चोरी भएको छ । विराटनगर महानगरपालिका र वडा प्रहरी कार्यालय नजिकै रहेक..