ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण



ललितपुर । ललितपुर महानगरको प्रमुख चिरीबाबु मर्हजनलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरका प्रवक्ता राजु महर्जनले विज्ञप्ति जारी गर्दै प्रमुख महर्जनलाई कोरोना भारइरस संक्रमण पुष्टि भएको बताएको हो ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्