बाजुराको बुढीगंगा ४ मा कांग्रेसका मीनबहादुर शाह विजयी



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन्। आइतबार बिहान आएको वडा अन्तिम परिणाममा उनी ८४० मत ल्याएर विजयी भएका हुन्।

उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरे । उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर रावल १८२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्