नेपालका प्रहरीका ३६ जना डिएसपी एसपीमा बढुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ ।

बुधबार गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले ३६ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार बढुवा सिफारिसमा क्रमशः देवेन्द्र बहादुर पाल, सिताराम रिजाल, भीम किरण बोगटी, सुमन कुमार तिम्सिना, सरोज पौडेल, बिष्णुहरि कोइराला परेका छन् ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्