यू–१९ एसिया कप खेल्ने क्रिकेट टोलीको घोषणा, को को परे?



काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। श्रीलंकामा भदौ १९ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले बिहिबार १५ सदस्यीय टिमको घोषणा गरेको हो।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको टोलीमा सन्दीप जोराले कमब्याक गर्दा विशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासंग खेल्नेछ।

समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ।

नेपाली टिम :

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

मोहमद आसिफ शेख

सन्दीप जोरा

भिम सार्की

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी

खडक बोहरा

लोकेश बम

सुर्य तामाङ

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडाैं : कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ

एजेन्सी : थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको)

एजेन्सी : लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी

एजेन्सी : इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

काठमाडौं : चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ । संयुक्त राष्ट्रसंघ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६/७७

एजेन्सी : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा

एजेन्सी : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । उहाँको तीन

काठमाडौं : सिमेन्ट उत्पादन सङ्घको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन्। संघले बिहीबार नयाँ

काठमाडौं : नेपाल सरकारको उच्च पदस्थ व्यक्तिहरुले प्रयोग गर्ने हेलिकप्टर काठमाडौं आइपुगेको छ । बिहीबार