‘सङ्घीयताको प्रतिफल आउने समय भएको छैन’



काठमाडौं : साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले सङ्घीयताको प्रतिफल आउने समय नभएको बताएका छन्  ।

आज (शनिबार)  दाङको तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २०७२ सालमा जारी भएको संविधानमा यस्तो व्यवस्था भएको र यति छिट्टै प्रतिफलको अपेक्षा गर्न नसकिने उनको भनाइ थियो । “मुलुकमा सङ्घीयता लागू भएको भर्खर चार वर्ष हुँदैछ, यति छोटो समयमा ठूलो प्रतिफल आश गर्न सकिदैन्”, उनले भने, “यसको प्रतिफल आउन केही समय लाग्छ ।” 

संविधानले निर्दिष्ट गरेको बाटोले देशले फड्को मार्ने भएकाले संविधानले देखाएको बाटोमा लाग्नेसमेत उनको भनाइ थियो । उनले नेत्रबिक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनुपर्नेसमेत उनको भनाइ थियो । अहिले चन्द समूहले संविधान उल्लङ्घन गर्नेगरी गतिविधि अगाडि बढाइरहेकाले यसरी मुलुक रुपान्तरण हुन नसक्ने समेत उनको भनाइ थियो । साथै मिश्रले आफ्नो पार्टीले उपनिर्वाचनमा सहभागिता जनाउने बताए । 

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सर्लाही : सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी

काठमाडौं : एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार

काठमाडौं : काठमाडौं, अर्घाखाँची, रुपन्देही र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६

एजेन्सी : चीनबाट फैलिएको कोरोना भाइसरको त्रार पछिल्लो समय विश्वभर छ । हालसम्म चीनमा कोरोना

एजेन्सी : हलिवुड निर्माता हार्भी वाइन्सटिन बलात्कारसहित कुटपिटको घटनामा दोषी पाइएका छन्। न्यू योर्कको एउटा

एजेन्सी : सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले

जनकपुरधाम : प्रदेश दुईको भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पल झाको राजीनामा फिर्ता भएको छ ।

काठमाडौं : नेपाल सरकारसँगको अमेरिकी साझेदारी षड्यन्त्रमुलक रणनीति भएको र भारतीय पक्षलाई समेत मतियार बनाएर

काठमाडौं : आज सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ । हिजो (आइतबार) ७८ हजार

काठमाडौं : आज (सोमबार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि नयाँदिल्लीको अहमदावाद

काठमाडौं : शेर्पा समुदायले आज (सोमबार) ग्याल्पो ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष फागुन

सुरुङ्गा : ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका