माओवादीको स्थायी समिति बैठक शुक्रबार बस्ने



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ।

आज बस्ने भनिएको बैठक प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ। बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्