तेजाब खन्याइएकी घाइते सम्झनाकाे मृत्यु



काठमाडौ :  तेजाब आक्रमणमा घाइते भएकी रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

१८ वर्षीया सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । उनको आइसीयूमा उपचार भइरहेको थियो । सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्