रानीपोखरीमा यस्तो देखियो भाईटिका (फोटोफिचर)



काठमाडौं । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन् । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्