सभामुख अग्नि सापकोटाले गरे मतदान



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन्। उनले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका हुन्।

सापकोटा २०६४ देखि सिन्धुपाल्चोकबाट निर्वाचित हुँदै आएका जनप्रतिनिधि भए पनि यसपटकको निर्वाचनमा भने उम्मेदवार भएका छैनन्। पूर्वमन्त्री समेत रहेका सापकोटा २०७६ मा प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्